Thursday, 12 December 2013

फेरी हारियो

फेरि हारियो......(२०७०/०५/२३...८ सेप्तेम्बेर २०१३)- साफ च्याम्पियनसिपमा अफगानीस्तान संग हारेपछि
हाम्रो जित्ने चाहनामा
बैरीको आँखा लागेछ
राम्रै खेलिएको खेलमा पनि
भाग्यको आँखा लागेछ
त्यसैले त होला
पेनाल्टी पनि गोल हुँदैन
जोशले पनि काम गर्दैन
समर्थन त पुरै देशको पाएकै हो नि
तैपनि खै किन हो किन
नतिजा अझै टाढा भाग्दैछ

जनता खुशी माग्दैछ 

No comments:

Post a Comment